Abmaj7 Bb के यही हो अस्तित्व मेरो Abmaj7 जीउनु बाँकी नै थीयो Bb कजाउन नसकेपछि Abmaj7 ईच्छा नी मर्दै गयो Bb अब कहिल्यै नभेटिने डरले Abmaj7 आत्ती चिच्च्याई बसे Bb अनी संसारलाई त्याग्ने विचारमा Abmaj7 वहुलाई मात्ती हिंडे [Verse 2] Bb के यही नै हो भाग्य मेरो Abmaj7 विश्वासै गर्न नी गार्हो Bb नचाही अपनाए पनि Abmaj7 तिमीलाई गुमाए पनि Bb जुन कहिल्यै नपाउने आशामा Abmaj7 अरूमै तिमी खोजी बसे Bb त्यही कहिल्यै नपाउने आशामै Abmaj7 तिमी ठानी अरू नै रोजें [Chorus] Abmaj7 Bb .......बचाऊ मलाई Abmaj7 म आफै संग बोली रहेछु Bb बचाऊ बचाऊ मलाई Abmaj7 म आफ्नै रचनामा भुली रहेछु Bb बचाऊ बचाऊ मलाई Abmaj7 म आफ्नै कल्पनामा डुवी रहेछु Bb बचाऊ बचाऊ मलाई [Chorus] Abmaj7 Bb .......बचाऊ मलाई Abmaj7 म आफै संग बोली रहेछु Bb बचाऊ बचाऊ मलाई Abmaj7 म आफ्नै रचनामा भुली रहेछु Bb बचाऊ बचाऊ मलाई Abmaj7 म आफ्नै कल्पनामा डुवी रहेछु Bb बचाऊ बचाऊ मलाई
Tenha acesso a benefícios exclusivos no App e no Site
Chega de anúncios
Badges exclusivas
Mais recursos no app do Afinador
Atendimento Prioritário
Aumente seu limite de lista
Ajude a produzir mais conteúdo